#1 Vitamin-C Facial Serum

Buy Now

बारम्बार सोधिने प्रश्नहरू

के तपाई मेरो स्थानमा डेलिभर गर्नुहुन्छ ?

हो, हामी नेपालभर डेलिभर गर्छौं। तर हामीले नेपालका केही गाउँहरू समेट्न नसक्ने हुन सक्छ। तर चिन्ता लिनु पर्दैन, हामी तपाईंलाई उत्पादन पठाउनु अघि सम्पर्क गर्नेछौं। धन्यवाद!

मैले मेरो उत्पादन प्राप्त गरेपछि तिर्न सक्छु?

तपाईले सामान प्राप्त गरे पछि तिर्न सक्नुहुन्छ।

पैसा भुक्तानी कसरी गर्ने?

समान तपाइले पाउनु भए पछि, Cash वा Online payment गर्न सक्नु हुन्छ।

कहिले Delivery हुन्छ?

1-4 दिन सम्म तपाइको घर आइपुग्छ। काठमाडौँ, भक्तपुर, र ललितपुरमा भने आजै हुन्छ।

1 of 3

Contact form